काठमाडौँ, १५ असार : नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि यहाँ शुरु
काठमाडौँ, १५ असार। कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ । बुधबार राति काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार दिउँसो करिव पौने तीन बजे निधन
काठमाडौं, १५ असार । मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालले विदेशी तत्वहरुले नेपाललाई फिजीकिकरण गर्न खोजेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहदेखि सम्पूर्ण राष्ट्रवादी एकजुट हुन आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालमा
दमक, १५ असार :सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुुभएको छ । आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उहाँले
काठमाडौं, १५ असार । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफल जारी छ। शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यलय र उपराष्ट्रपतिको कार्यलयको
असार १५, काठमाण्डौ । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको जीप शुक्रबार बिहान साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको
काठमाडौँ, १४ असार : अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक
नेपालगन्ज, १४ असार (रासस) : बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका नआएपछि समिति
काठमाडौं, १४ असार । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार विहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको
असार १४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकारलाई विश्वासको मत दिएकोमा कुनै पश्चाताप नभएको बताएका छन् । विश्वासको मत दिएको विषयमा पार्टीभित्र विवाद पनि नभएको उनले दाबी
विराटनगर, १३ असार : विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट २१ वटा भिन्नभिन्न ऐन, कानून, नियमावली र कार्यविधि पारित गरेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार दिनभर चलेको नगरसभामा विराटनगर महानगरका प्रमुख
बुटवल, १३ असार : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको गुनासो गर्नुभएको छ । आज बुटवलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले