काठमाडौं, वैशाख २७ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले तराई क्षेत्रमा असिना–पानीले कृषिबालीमा पुर्याएको क्षतिलगायत समसामयिक राजनीतिक विषयहरु संसद प्रवेश गराए । तराईका
काठमाडौँ, २७ वैशाख : राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण, निजामती ऐन, आदिवासी जनजाति ऐन र नेपाल–भारत सीमा क्षेत्रमा देखिएको केही
डडेल्धुरा, २७ वैशाख : डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट
बनियानी, झापा, २७ वैशाख : ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ । मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा
जाजरकोट, २६ वैशाख : यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् । नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
जनकपुरधाम, २६ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ । हावाहुरीले विभिन्न स्थानमा बनाइएको
काठमाडौँ २५ वैशाख (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले ओलीले भारत भ्रमणको
बेँसीशहर, लमजुङ, २५ वैशाख : प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताउनुभएको छ ।
काठमाडौँ, २५ वैशाख : श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित
दाङ,२५ बैशाख । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ का बालबालिकाहरुले बालबिवाहलाई निर्मूल पार्ने बताएका छन । वडा कार्यालयले मंगलवार आज राजपुर,बेसाही र पर्सामा बालक्लव पूर्णगठनका लागी आयोजना गरेको
सुरुङ्गा, झापा, २४ वैशाख । झापाको कचनकवल गाउँपालिका–३ पथरीयास्थित दुर्गाभिट्टाका ३५ वर्षीय टीकाराम भण्डारी अहिले मृत्युसँग जुधिरहनुभएको छ । गत वैशाख १० गते कचनकवल गाउँपालिका–६ बनियानी निवासी तीर्थ दाहालको घरमा रङ
काठमाडौँ, २४ वैशाख / संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ । बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर