Logo
मुख्य खबर

पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्री छुएश्याङबीच भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ मङ्सिर । चीन भ्रमणममा रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच आज

विस्तृत पढ्नुहोस
प्रचण्डको नातिनीको विवाहमा परराष्ट्रमन्त्री राणा पुगिन, प्रचण्डसँग भलाकुसारी

काठमाडौं, २१ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा गायिका स्मिता दाहालको विवाह समारोहमा सहभागी भएकी छिन् काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । सो विवाह

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने

काठमाडौँ, २१ मङ्सिर । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट

रवि लामिछानेको मानव अधिकार हनन भएको भन्दै रास्वपाको आकस्मिक बैठक

काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक जारी रहेको छ । पार्टी सभापति रवि लामिछानेको मानव अधिकार हनन भएको विषयमा छलफल गर्न आकस्मिक बैठक बसिरहेको बताइएको

आयोगलाई पीडितमैत्री बनाउनुपर्ने द्वन्द्वपीडितको सुझाव

नेपालगञ्ज, २१ मङ्सिर । बाँकेका द्वन्द्वपीडितले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीलाई सत्य पत्ता लगाउन सक्नेगरी सक्षम, विश्वसनीय, पारदर्शी र पीडितमैत्री बनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणबारे धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आगामी सोमबार विहान ९

भुटानी नरेशद्वारा बौद्धनाथ दर्शन

काठमाडौँ, २१ मङ्सिर । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए । भारतबाट स्वदेश

न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ, २१ मङ्सिर । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न

राजेन्द्र लिङ्देनले औंल्याए देश भूराजनीतिको गहिरो चक्रव्यूहमा फस्ने खतरा

काठमाडौं, २१ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा बस्नेहरुको आलोकाँचो व्यवहारले देश भूराजनीतिक गहिरो चक्रव्यूहमा फस्ने खतरा औंल्याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बेल्ट एण्ड रोड

भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन

काठमाडौँ, २१ मङ्सिर । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी

रवि लामिछानेप्रति मेरो सधैं सद्भाव छ, उहाँलाई प्रतिशोधपूर्ण व्यवहार गरियो : बाबुराम भट्टराई

काठमाडौं, २१ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेलाई राज्यले प्रतिशोधपूर्ण

कार्वन आम्दानीको रकम नविकरणीय उर्जा प्रवर्द्धनमा लगाउने उर्जामन्त्री खड्काको निर्णय

काठमाडौँ, २१ मङ्सिर । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्वन आम्दानीबाट उठेको रकम नविकरणीय उर्जा प्रवद्र्धनमा लगाउने भएको छ । वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक