Logo
मुख्य खबर

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

गौशाला, ४ पुस (रासस) : महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ । जिल्ला

विस्तृत पढ्नुहोस
आगामी दिनमा हुने निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

खोटाङ, ३ मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी दिनमा हुने सबै निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा आज आयोजित कार्यक्रममा उहाँले

धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै बन्द

धनकुटा, ३ पुस । प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले सोमबार धनकुटा बन्द गराएका छन् । आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापन बुझाएका

दाङलाई राजधानी नबनाए १० मिनेटमा केन्द्र घेर्ने चेतावनी

दाङ, ३ पुस । प्रदेश नम्बर–५ को राजधानी बुटवलमा बनाउन लबिङ थालेको भन्दै दाङवासीले दाङमा नै हुनुपर्ने माग गर्दै आइतबार विरोध प्रदर्शन गरेका छन् । बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी

एमाले र नेकपा (माअाेवादी केन्द्र) काे संयुक्त प्रेस वक्तव्य

२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

काठमाडौँ, १ पुस : गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ

एमाले अध्यक्ष ओली र राजदूत ओगावाबीच भेटवार्ता

भक्तपुर, १ पुस  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले

प्रदेश राजधानीका लागि सरकारद्वारा पूर्वाधार अध्ययन

बुटवल, १ पुस : प्रदेशको राजधानी स्थापनाका लागि सरकारले गठन गरेको अध्ययन कार्यदलले रुपन्देहीमा प्रदेश राजधानी स्थापनाका लागि आवश्यक पूर्वाधारको अध्ययन गरेको छ । कार्यदलले ५ नं. प्रदेशको तत्काल राजधानी

राष्ट्रपतिसँग अध्यक्ष प्रचण्डको भेटवार्ता

काठमाडौँ, १ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटवार्ता गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार

समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

विराटनगर, २९ मंसिर : प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी

cpn-uml-1
चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

चितवन, २९ मंसिर  :  प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ । आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ

उच्च अदालतका न्यायाधीशविरुद्धको सुनुवाइ पुस ६ मा

काठमाडौँ, २८ मंसिर : सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण