काठमाडौं, २५ पुस : सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग आज बयान लिएको छ । अवहेलना मुद्दामा पक्राउ गरी आज
काठमाडौँ, २५ पुस : ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन यहाँ आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत
परासी, २५ पुस । भैरहवा–भूमही सडक खण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अरु चारजना घाईते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर
काठमाडाैं, २५ पौष । अदालतकाे मानहानी गरेकाे अभियाेगमा पक्राउ परेकाे डा. गाेविन्द केसीकाे मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसको इजलासमा परेकाे छ। सर्वोच्च अदालतले मानहानीमा केसीको बयान लिने र त्यसपछि
राजविराज, २४ पुस : पछिलो एक सातादेखि सप्तरीमा बढेको चिसोका कारण तिरुहत गाउँपालिकामा आज एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिरुहत गाउँपालिका–१ निवासी अन्दाजी ६५ वर्षीया भटनीदेवी
काठमाडौं, पुस २४ । विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेपछि प्रदेश राजधानी तोक्ने तयारीबाट सरकार पछाडि हटेको छ । प्रदेशको राजधानीकै विषयलाई लिएर थप जटिलता देखिने संकेत देखिन थालेका छन् । संघीय
काठमाडौं, २४ पुस । दुई पार्टी एकतापछिको सांगठनिक संरचनाका विषयमा छलफल गर्न एमाले र माओवादीले सोमवार आन्तरिक बैठक डाकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल
काठमाडौं, २४ पुस । रक्षामन्त्री भिमसेनदास प्रधानले कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको बताएका छन । आइतबार खोटाङ सदरमुकाम दिक्तेलमा नेपाल प्रेस युनियन दिक्तेल शाखाले गरेको पत्रकार भेटघाटमा मन्त्री
रत्ननगर, चितवन, २३ पुस (रासस) : एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर
काठमाडौं, २३ पुस । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले
काठमाडौँ, २३ पुष : नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन प्रचारका क्रम मा हिडेका पोखरेल
काठमाडौं, पुस २२ । न्यूनतम् तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको