Logo
मुख्य खबर

सोनम ल्होसारको अवसरमा भाेलि सार्वजनिक बिदा

काठमाडौं,  ३ माघ ।सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो। गृहमन्त्रालयका सह सचिव

विस्तृत पढ्नुहोस
भक्तपुरमा व्यवसायीको हत्या, तीन जना पक्राउ

भक्तपुर, ३ माघ : भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर

दाङमा अनिश्चितकालीन जिल्ला बन्द

तुलसीपुर, दाङ, ३ माघ (रासस) : प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका

प्रधानसेनापति क्षत्री श्रीलङ्का जादै

काठमाडौँ, २ माघ (रासस) : प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल,

अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर : राजदूत पुरी

काठमाडौँ, २ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि

विराट प्रदेश र राजधानी घोषणा माग

विराटनगर, २ माघ (रासस) : राजवंशी समाज उत्थान समिति (विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् । उत्थान समिति केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डल

राष्ट्रिय सभा निर्वाचन तयारीबारे आयोगले गरायो दलहरुलाई जानकारी

काठमाडौं, २ माघ । निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय दलका नेताहरुवीचको छलफल भर्खरै सम्पन्न भएको छ । आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभाको निर्वाचन

‘सत्तरी वर्षपछि स्थिर सरकार बन्दैछ’ : प्रचण्ड

काठमाडौं, २ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदैन, सकिँदैन, होला र ? भन्ने सोच त्याग्न सबैमा आग्रह गर्नुभएको छ । सोमबार साँझ नयाँ पत्रिकाको

राष्ट्रिय सभा निर्वाचनबारे दल र आयोगबीच छलफल हुँदै

काठमाडौं, २  माघ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न प्रमुख दलहरुलाई आयोगमा डाकेको छ। प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन कार्यतालिका, आचारसंहिता, मतगणनाको विषयमा आयोगले छलफल गर्न लागेको

केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

काठमाडौँ, २ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति

प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना

काठमाडौँ, १ माघ (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना

नेता पौडेलद्वारा मकर संक्रान्तिको शुभकामना

काठमाडौँ, ३० पुस (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक प्रेस