काठमाडौँ, २६ पुस (रासस) : युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले
दुनै, डोल्पा, २६ पुस : डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको
काठमाडौं, सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दाको बहस तीन घण्टादेखि जारी छ । ११ बजेबाट शुरु भएको इजलासमा डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा भइरहेको बहसमै प्रधानन्यायाधीश गोपाल
काठमाडौँ, २६ पुस (रासस) : निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती
काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन परिणाम नदिएर निर्वाचन आयोगले गलत गरेको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार दिउँसो थाइल्यान्डको बैंकक प्रस्थान
रत्ननगर, चितवन, २६ पुस रासस : भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
राजविराज, २६ पुस : एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ । अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर
काठमाडौं, २६ पुस : डाक्टर गोविन्द केसीको अपहेलना मुद्दाको सुनुवाइ बयान लिने न्यायधीशभन्दा फरक न्यायाधीशको इजलासमा हुने भएको छ। सर्वोच्च स्रोतका अनुसार आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी
काठमाडौँ, २४ पुस : प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ । सर्वोच्च अदालत आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश
काठमाडौं, २५ पुस : सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग आज बयान लिएको छ । अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह
काठमाडौँ, २५ पुस : ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन यहाँ आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत
परासी, २५ पुस । भैरहवा–भूमही सडक खण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अरु चारजना घाईते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर