Logo
मुख्य खबर

डा. केसीको मुद्दा ओमप्रकाश र केदार चासिलेको बेञ्चमा

काठमाडाैं, २५ पौष । अदालतकाे मानहानी गरेकाे अभियाेगमा पक्राउ परेकाे डा. गाेविन्द केसीकाे मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसको इजलासमा परेकाे छ। सर्वोच्च अदालतले मानहानीमा

विस्तृत पढ्नुहोस
सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, २४ पुस  : पछिलो एक सातादेखि सप्तरीमा बढेको चिसोका कारण तिरुहत गाउँपालिकामा आज एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिरुहत गाउँपालिका–१ निवासी अन्दाजी ६५ वर्षीया भटनीदेवी

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने भन्दै बालुवाटारमा धर्ना

काठमाडौं, पुस २४ । विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेपछि प्रदेश राजधानी तोक्ने तयारीबाट सरकार पछाडि हटेको छ । प्रदेशको राजधानीकै विषयलाई लिएर थप जटिलता देखिने संकेत देखिन थालेका छन् । संघीय

एमाले–माओवादी बैठक बस्दै

काठमाडौं, २४ पुस । दुई पार्टी एकतापछिको सांगठनिक संरचनाका विषयमा छलफल गर्न एमाले र माओवादीले सोमवार आन्तरिक बैठक डाकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल

कांग्रेस सरकार बनाउने खेलमा छैन : मन्त्री प्रधान

काठमाडौं, २४ पुस । रक्षामन्त्री भिमसेनदास प्रधानले कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको बताएका छन । आइतबार खोटाङ सदरमुकाम दिक्तेलमा नेपाल प्रेस युनियन दिक्तेल शाखाले गरेको पत्रकार भेटघाटमा मन्त्री

चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

रत्ननगर, चितवन, २३ पुस (रासस) : एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर

वर्खास्त डिन शर्मालाई पदमा फर्कन सर्वोच्चको आदेश

काठमाडौं, २३ पुस । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले

कांग्रेससम्बद्ध कर्मचारी युनियनको अध्यक्षका लागि पोखरेलको उम्मेदवारी

काठमाडौँ, २३ पुष : नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन प्रचारका क्रम मा हिडेका पोखरेल

तापक्रम अझै घट्छ, चिसो अझै बढ्छ : मौसमविद्

काठमाडौं, पुस २२ । न्यूनतम् तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको

धनगढीमाई नगरपालिकाको बजेट रु ४६ करोड ३४ लाखभन्दा बढी

लहान, २२ पुस (रासस) : सिरहा धनगढीमाई नगरपालिकाले आव ०७४÷०७५ का लागि रु ४६ करोड ३४ लाख ८८ हजार बजेट बिनियोजन गरिएको छ । शुक्रबार सम्पन्न प्रथम नगर परिषद्ले पूँजीगत

समन्वय नहुँदा समस्यामा राष्ट्रिय गौरवका आयोजना

रमेश लम्साल : काठमाडौँ, २२ पुस (रासस) : सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ । बाँकी आयोजनाको

संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्छौं : मन्त्री बस्नेत

बाह्रबिसे, सिन्धुपाल्चोक, २१ पुस (रासस) : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आज