गाईघाट, उदयपुर, ५ पुस : उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार
गौशाला, ४ पुस : महोत्तरी जिल्लामा गत मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ राजपा नेपाल बढी मत ल्याएर पहिलो भएको छ भने नेकपा (एमाले) पाँचांै
रामपुर, पाल्पा, ४ पुस (रासस): नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको
गौशाला, ४ पुस (रासस) : महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको
खोटाङ, ३ मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी दिनमा हुने सबै निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा आज आयोजित कार्यक्रममा उहाँले
धनकुटा, ३ पुस । प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले सोमबार धनकुटा बन्द गराएका छन् । आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापन बुझाएका
दाङ, ३ पुस । प्रदेश नम्बर–५ को राजधानी बुटवलमा बनाउन लबिङ थालेको भन्दै दाङवासीले दाङमा नै हुनुपर्ने माग गर्दै आइतबार विरोध प्रदर्शन गरेका छन् । बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी
२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित
काठमाडौँ, १ पुस : गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ
भक्तपुर, १ पुस : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले
बुटवल, १ पुस : प्रदेशको राजधानी स्थापनाका लागि सरकारले गठन गरेको अध्ययन कार्यदलले रुपन्देहीमा प्रदेश राजधानी स्थापनाका लागि आवश्यक पूर्वाधारको अध्ययन गरेको छ । कार्यदलले ५ नं. प्रदेशको तत्काल राजधानी
काठमाडौँ, १ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटवार्ता गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार