Logo
मुख्य खबर

अपराध तथा देवानी संहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण शुरु

काठमाडौँ, १६ पुस (रासस) :  राष्ट्रिय न्यायिक प्रतिष्ठानले अपराध संहिता तथा देवानी संहितासम्बन्धी १० दिने प्रशिक्षक प्रशिक्षण आजदेखि यहाँ भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले

विस्तृत पढ्नुहोस
मजदूरको ज्याला रु १५ हजार तोक्न पहल गरिने

काठमाडौँ, १६ पुस (रासस):  प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज

निर्वाचन खर्चको विवरण पेश गर्न उम्मेदवार तथा दलहरुलाई निर्देशन

काठमाडौं, १६ पुस  । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न आयोगले

नेपालमा चिनियाँ लगानी विस्तार हुँदै, चार आवमा मात्रै ७० अर्व लगानी प्रतिवद्धता

१६ पुस, काठमाण्डौ । पछिल्ला आर्थिक वर्षहरुमा नेपालमा चिनियाँ लगानी बढ्दै गएको छ । तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा १३ ठूला परियोजनामा चीनबाट ७० अर्ब रुपैयाँको

सहायकरथी दाहाल फोर्स कमाण्डरमा

काठमाडौँ, १५ पुस (रासस) : नेपाली सेनाका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्र फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्न केही दिनमै त्यसतर्फ जाँदै हुनुहुन्छ । नेपाली

आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाईंदै

काठमाडौं, १५  पुस । गुरुङ् समुदायले पुरानो वर्षलाई विदा गर्दै आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन् । आजको दिन गुरुङ् समुदायले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै

मेलम्ची खानेपानी सुरुङको ब्रेक–थ्रु

चौतारा, १५ पुस (रासस) : बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थु्र) सम्पन्न भएको छ । सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार

सहरी विकासमन्त्री गिरीलाई पार्टीले फिर्ता बोलायो

काठमाडौं, १४  पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ । राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्री गिरीलाई पार्टीको निर्णयअनुसार मन्त्री पदबाट फिर्ता बोलाइएको

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको

cpn-uml-1
आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख

म्याग्दी, १४ पुस (रासस) : म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा (एमाले) म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हँुदा

चीनको लगानीमा औद्योगिक उद्यान बन्दै

दमक, १३ पुस (रासस) : झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले आज स्थलगत अवलोकन गरेको छ । औद्योगिक क्षेत्र

एमाले स्थायी कमिटी बैठक सुरू

काठमाडौं, १३ पुस । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। दिउसो १ बजे बस्ने भनिएको बैठक केही ढिलो सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा