Logo
मुख्य खबर

काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

बनेपा, ६ पुस (रासस) : काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा

विस्तृत पढ्नुहोस
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

चितवन, ६ पुस (रासस): पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा

सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता

काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको

काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते

काठमाडौं, ५ पुस । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सप्तरी, ५ पुस (रासस) : मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको

भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग

काठमाडौँ, ५ पुस (रासस) : अखिल नेपाल भिक्षु महासंघले अर्बुद रोगबाट पीडित भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग उपलब्ध गराएको छ । हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका भिक्षु

जाजरकोटमा घरटहरा हटाउन शुुरु

जाजरकोट, ५ पुस (रासस) : जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो

क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग

गाईघाट, उदयपुर, ५ पुस  : उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ

महोत्तरीमा समानुपातिकतर्फ राजपा पहिलो

गौशाला, ४ पुस : महोत्तरी जिल्लामा गत मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ राजपा नेपाल बढी मत ल्याएर पहिलो भएको छ भने नेकपा (एमाले) पाँचांै

काँग्रेस नेता परियारको निधन

रामपुर, पाल्पा, ४ पुस (रासस): नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

गौशाला, ४ पुस (रासस) : महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको

आगामी दिनमा हुने निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

खोटाङ, ३ मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी दिनमा हुने सबै निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा आज आयोजित कार्यक्रममा उहाँले