Logo
मुख्य खबर

आज पनि शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २० । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १

विस्तृत पढ्नुहोस
सुख्खा पहिरोले सयभन्दा बढी घर जोखिममा

सोलुखुम्बु, मंसिर २० । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिरोको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध

कर्णाली, २० मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गरेका छन् । नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको

रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं, १९ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका र विभिन्न जिल्लाबाट पक्राउ पुर्जी जारी भई बयानमा रहेका रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला

गढीमाईको सुरक्षा अवस्था बुझ्न वरियारपुर पुगे गृहमन्त्री लेखक

बारा, १९ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न तथा पुजापाठ गर्न गृहमन्त्री रमेश लेखक बाराको वरियारपुर पुगेका छन् । लेखक बुधबार महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर

कीर्तिपुरका नवनिर्वाचित मेयर डंगोल चाक्सीबारीमा, सिंह दम्पत्तिद्धारा बधाई ज्ञापन

काठमाडौं, १९ मंसिर । यही मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित कृष्णमान डंगोल प्रकाशमान सिंहको निवासमा पुगेका छन् । ठमेलको चाक्सीबारीमा पुगेका नवनिर्वाचित मेयर

बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएपछि योगेशले दिए प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई धन्यवाद

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरानमा नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री

प्रचण्डको प्रशंसामा उत्रिए जनार्दन : उहाँको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन र गणतन्त्र ल्याउन सम्भव थिएन

काठमाडौं, १९ मंसिर । पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालसँग लभ एण्ड हेटको रिलेशनमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रचण्डको खुलेर प्रशंसा गरेका छन् । काठमाडौंमा आज (बुधबार) आयोजित

जनकपुरधाममा तीन दिन मासु, माछा र मदिरा बिक्री वितरणमा रोक, गढीमाई मेलाका लागि २३ गते मधेश प्रदेशमा बिदा

काठमाडौँ । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासुु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा,

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

झापा । झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ । जङ्गली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

काठमाडौं । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनस्थित आयोजनाको उत्पादन

धान काट्न मजदुरको सट्टा रिपर मेसिन

महोत्तरी। सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका