Logo
मुख्य खबर

चितवनविरुद्ध अर्धशतक हिर्काएका कोलसावाला पहिलो १ रनमै आउट, कर्णालीलाई पहिलो झड्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रिएको कर्णाली याक्सलाई पहिलो झड्का लागेको छ । कर्णालीका ओपनर जयकिशन कोलसावालाले आउट भएका छन्

विस्तृत पढ्नुहोस
रास्वपालक्षित शंकर पोख्रेलको टिप्पणी : स्टण्ट र प्रपोगण्डाबाट उदाएकाहरु विस्थापित हुने बाटोमा अग्रसर

काठमाडौं, ४ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले रास्वपा विस्थापित हुने बाटोमा रहेको टिप्पणी गरेका छन् । पछिल्लो दुई महिनादेखि रास्वपाका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् ।

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदनमाथि छलफल

मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं, पुस ४ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन्। स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत

बाबुरामको प्रश्न : लाखौं द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो?

काठमाडौं, ३ पुष । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १८ वर्ष बितिसक्दापनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको पदाधिकारी नियुक्ती भाँडिएकोमा

लोसपामा थपिए ८ जना केन्द्रीय सदस्य

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थप भएका छन् । बुधबार अध्यक्ष महन्थ ठाकुरले विधानको व्यवस्था अनुसार थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन्

जनतामा निराशा बढ्यो, सरकारले आशाको सञ्चार जगाउनुपर्छः सांसद घिमिरे

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रामजीप्रसाद घिमिरेले अहिले मुलुकका सबै क्षेत्रमा निराशा बढि भएकोले आशाको सञ्चार गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले

केही वर्षभित्र नेपाललाई माथि उठाउने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं, ३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘व्यवस्था बदलियो तर अवस्था बदलिएन भन्ने’ भ्रम फैलाइएको भन्दै आपत्ति जनाए । उनले त्यस्ता भ्रमप्रति सचेत हुन आग्रह गर्दै मुलुकमा व्यवस्था परिवर्तनपछि

टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली

काठमाडौं, ३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने र हिनामिना गर्ने जो कोही भएपनि कानूनी कारबाहीको दायरामा आउने दाबी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको

४० वर्षदेखि आँधीखोला तर्न फट्केको भर

स्याङ्जा, पुस ३ । स्याङ्जाको भिरकोट-५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस

काठमाडौं, पुस ३ । डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस। संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा

शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, २ पुष । काठमाडौं जिल्ला अदालतले साईबर क्राईममा संलग्न भएको आरोपमा पक्राउ परेकी शोभा भनेर चिनिने जानुका पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । पाठक हिजोमात्रै पक्राउ