Logo
मुख्य खबर

सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्य सम्पादन गरेको छ : सञ्चारमन्त्री गुरुङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ कातिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा

विस्तृत पढ्नुहोस
भन्सार छलेर भित्र्याइएका सामान बरामद

वीरगञ्ज (पर्सा), ५ कात्तिक । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

नवलपरासी, कार्तिक ५ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख

दल विभाजनसम्बन्धी अध्यादेश आजै आउने महेश बस्नेतको दाबी

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश आजै ल्याउने दाबी गरेका छन् । कांग्रेस र एमालेका शीर्ष नेताहरु हिजो बालुवाटारमा

रविको समर्थनमा उत्रिएका दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउको तयारी

काठमाडौं, ५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ । रविका समर्थकहरु यतिवेला पोखराकेन्द्रित आन्दोलनमा

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

कैलाली, कार्तिक ५। गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा

प्रधानमन्त्री ओली रक्षात्मक, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कुरामा देउवाको असहमति

काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि राजनीति तातिएको छ। सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र एमालेका नेताहरुको सक्रियतासमेत बढेको छ । रवि लामिछानेलाई

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

हेटौँडा, ४ कात्तिक । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएको छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३

कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर, तत्काल फिर्ता बोलाउने गृहकार्य

काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि कास्की देशकै राजनीतिको इपिसेन्टर बनेको छ । लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै

सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

काठमाडौँ, ४ कात्तिक । सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनका लागि सरकारले सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र

सातै प्रदेशमा जलनको उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सातै प्रदेशमा जलनको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कस्मेटिक बाहेकका सम्पूर्ण जलनको उपचार सातै प्रदेशमा निशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत

पत्रकार विजय साह पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघको ध्यानकार्षण

काठमाडौं, ४ कार्तिक । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य तथा दस्तक खबरका सञ्चालक विजय साहलाई समाचारको विषयलाई लिएर प्रहरीले पत्रिकाको कार्यालयबाट प्रक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकार्षण जनाएको