काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको
काठमाडौं, १ कार्तिक । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकनिकट उच्च स्रोतले जनाएअनुसार प्रहरीले
काठमाडौँ, १ कात्तिक । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित
काभ्रेपलाञ्चोक, १ कात्तिक । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा
काठमाडौं, १ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको सरकार बनेको तीन महिना पूरा भएको छ । यो तीन महिनामा सरकारको प्रस्तुतिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)
काठमाडौँ, १ कात्तिक । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताएकी छिन् । नेपाल रिपब्लिक मिडियाद्वारा आज यहाँ आयोजित ‘विश्वव्यापी जलवायु
वीरगञ्ज (पर्सा), १ कात्तिक । मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो । यहाँका दुई
जनकपुर, १ कात्तिक । नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिएका छन् । पूर्वगृहमन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा आज कुरा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार बिहान बडीमालिकामा पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । बडीमालिका
काठमाडौँ, १ कात्तिक । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि
काठमाडौं, १ कात्तिक । बाख्रापालक किसान र मासु व्यवसायीलाई सञ्चालन गर्न दिने पूर्वसहमति तोडेर निजी कम्पनीलाई दिएपछि विवादमा फसेको बुटवलको पशु बधशाला दीगोरुपमा सञ्चालनका लागि संघीय र प्रदेश सरकारले बुटवल
महेन्द्रनगर (धनुषा), १ कात्तिक । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको निर्माणाधीन भवनको आज निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा निर्माणाधीन भवनस्थल जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवाटोल पुग्नुभएका मुख्यमन्त्री