काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गगन थापामा जसको प्रभावको कारण माथि पुगेको हो उनीहरुविरुद्ध नै
कर्णाली, २४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज
दमौली (तनहुँ), २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज
झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आएका प्रधानमन्त्री ओलीले आज यहाँ
काठमाडौँ, २४ मङ्सिर । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अहिलेको कांग्रेस र एमालेको सत्ता गठबन्धन केही नेता र लोभी–पापीहरुको लागिमात्रै ठीक ढंगले चलेको तर
भेरीगङ्गा (सुर्खेत), २४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट
काठमाडौं, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाईएको छ । आयोगले आजै
पाटन (ललितपुर), २४ मङ्सिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन् । ‘भोलिको सदाचार
काठमाडौं, २४ मंसिर । संसदीय प्रभावकारिताका लागि प्रतिनिधि सभाका पदाधिकारीबीच काठमाडौंको चन्द्रागिरिमा भएको दुई दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेले दुई दिने अन्तरक्रिया आगामी अधिवेशनको तयारीका
काठमाडौं, २४ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ । आज भने पर्सामा बयानको लागि लगिएको छ ।
काठमाडौँ, २४ मङ्सिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज