Logo
मुख्य खबर

उद्योगमन्त्री भण्डारी भारत भ्रमण सकेर फर्किए, चौथाइवालेदेखि जयशंकरसम्मको भेटबारे के भने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । भारतको वाणिज्य तथा उद्योग

विस्तृत पढ्नुहोस
सुशासनको प्रत्याभूति दिलाउनेगरी काम गर्न कर्मचारीहरुलाई खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौं, २० मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न

महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन् : गृहमन्त्री लेखक

काठमाडौं, २० मंसिर । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज (बिहीबार) सिंहदरबारस्थित् गृहमन्त्रालयमा ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ

माओवादी प्रवक्ताको प्रष्टीकरण : हामी सरकार भत्काउनतिर लागेका छैनौं

काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द) का प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरु सरकार भत्काउन नलागेको स्पष्ट पारेका छन् । आज (बिहीबार) बसेको पदाधिकारी बैठकको निर्णय सुनाउने क्रममा नेता सापकोटाले आफूहरुले

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित, अव २७ गते निर्णय हुने

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय

मन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबिच छलफल

काठमाडौं, मंसिर २० । भारतको औपचारिक भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रल्हाद जोशीबिच बुधबार साँझ नयाँ दिल्लीमा

कांग्रेसलक्षित रवीन्द्र मिश्रको टिप्पणी : बीआरआई अनुदानमा मात्रै लिनुपर्छ भन्नेहरुले अहिले हावा खाए

काठमाडौं, २० मंसिर । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा बीआरआई ऋणमा नभएर अनुदानमात्रै लिनुपर्छ भन्नेहरु अहिले भ्रमणको क्रममा ‘एड एसिस्टेन्स फाईनान्सिङ’ भनेर सहमति

नेपालले आगामी दशकमा विकासको गतिमा फड्को मार्ने एमाले नेता भट्टराईको दाबी

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा बाग्मती प्रदेशको इन्चार्ज डा. राजन भट्टराईले नेपालले छिमेकी मुलुकसँगको कनेक्टिभिटीमा फड्को मारिरहेको बताएका छन् । भारत र चीनसँगको सडक सञ्जालको

आज पनि शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, मंसिर २० । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे बस्ने बैठकमा सूचनामा नागरिकको

सुख्खा पहिरोले सयभन्दा बढी घर जोखिममा

सोलुखुम्बु, मंसिर २० । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिरोको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध

कर्णाली, २० मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गरेका छन् । नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको