Logo
मुख्य खबर

मन्त्री यादव र मेलम्चीका संघर्ष समितिबीचको वार्ता सफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ असोज । खोपानीमन्त्री प्रदीप यादव तथा मेलम्चीका संघर्ष समितिबीच सहमति भएको छ । आज (सोमबार) काठमाडौँका नागरिकका लागि खानेपानी ल्याउने विषयमा हेलम्बु गाउँपालिकाको

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, २१ असोज । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकको एजेण्डाबारे केही खुलाइएको छैन । File Photo/RN

बाढीका कारण आंशिक प्रभावित मेडिसिटी अस्पतालका सबै सेवा पूर्ण रूपमा सुचारू (भिडिओसहित)

काठमाडौं, २१ असोज । नख्खु खोलामा आएको बाढीको कारण आंशिक रूपमा प्रभावित बनेको नेपाल मेडिसिटी अस्पतालका सबै सेवा पूर्ण रूपमा सुचारू भएका छन् । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले आज

राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी

काठमाडौँ, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने

काठमाडौँ, २१ असोज । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारत भ्रमणमा

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई (सिन्धुली), २१ असोज । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना

राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस

काठमाडौँ, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले

प्रभु साहले ओली सरकारलाई नालायकको संज्ञा दिए, सरकार पूर्ण रूपमा असफल भएको दाबी

रौतहट, २१ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाको कारण आएको बाढी/पहिरोले पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारलाई ‘नालायक’ भएको टिप्पणी गरेका

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई

काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छिन् । मन्त्रालयमा आज राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको

परराष्ट्रमन्त्री राणासँग रूसी राजदूत नोभिकको भेटवार्ता

काठमाडौं, २१ असोज । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरेका छन् । आज (सोमबार) अपरान्ह सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत नोभिकले शिष्टाचार भेटवार्ता गरेका हुन्

बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

जलेश्वर (महोत्तरी), २१ असोज । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका(८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई दुई लाख राह प्रदान गरिएको छ ।

पार्टीभित्र संकट गहिरिएपछि माधव–झलनाथ निरन्तर सम्वादमा, विद्रोही सांसदहरुमा कडा नजर

काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीका सम्मानित नेता झलनाथ खनालसँग निरन्तर छलफलमा जुटेका छन् । पार्टीभित्र संकट गहिरिएपछि अध्यक्ष नेपालले सम्मानित नेता खनालसँग छलफल