Logo
मुख्य खबर

बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

-राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर, २ पुस । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना

विस्तृत पढ्नुहोस
रोशीको बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण

काभ्रेपलाञ्चोक, पुस २ । गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको अर्थमन्त्री पौडेलको दाबी

काठमाडौँ, १ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई

दीगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

काठमाडौँ, १ पुस । नेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । जमलस्थित चेम्बर

‘खेलकुदको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ’

धरान (सुनसरी), १ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् । धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा आज सुरु भएको

हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन् । मन्त्रालयमा आज हुलाक

सरकार नढल्ने सञ्चारमन्त्री गुरूङको दाबी

काठमाडौं, १ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार तत्काल ढल्दैछ भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले उक्त दाबीलाई विरोधीले चलाएको हल्लाको संज्ञा दिएका

वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

काठमाडौँ, १ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहेका

दुई हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौँ, १ पुस । हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ । हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन र प्रतिकलाई थुनामै राख्न उच्चको आदेश

काठमाडौं, १ पुस । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरु बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश दिएको छ । आफूलाई काठमाडौं जिल्ला अदालतले गैरकानुनी रुपमा थुनामा

रवि लामिछाने भेटेपछि माओवादी नेता देवेन्द्र पौडेलको दाबी : कांग्रेस–एमालेको सरकार सेटिङ नमिलेर ढल्छ

काठमाडौं, १ पुष । नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले अहिलेको सरकार कांग्रेस र एमालेकै कारण ढल्ने दाबी गरेका छन् । उनले आफूहरु अहिले सरकार ढाल्ने वा

‘समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ’

म्याग्दी (बेनी), १ पुस । नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दावी गरेका छन् । नेकपा (माओवादी केन्द) म्याग्दीले आज बेनीमा आयोजना गरेको