Logo
मुख्य खबर

बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० असोज । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको

विस्तृत पढ्नुहोस
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन

पाटन (ललितपुर), २० असोज । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र

छक्कापञ्जा-५ को ट्रेलर: नयाँ बोतलमा पुरानै रक्सीको धङधङी !

काठमाडौं । यस वर्षको बडादशैंको छेकोमा सार्वजनिक हुन लागेको बहुप्रतिक्षित चलचित्र छक्कापञ्जा-५ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा इमान्दार सरकारी कर्मचारीले

वस्तुनिष्ठ पूर्वतयारीका लागि साधन र स्रोत सम्पन्न हुनुपर्नेमा जोड

काठमाडौँ, २० असोज । यही असोज ११ र १२ गते अविरल वर्षापछिको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भयो । विपद्का कारण नागरिकको दैनिक जीवन लथालिङ्ग हुनपुगेको छ ।

७८ दिनदेखि बिदामा रहेकी प्रहरी अस्पतालकी डाक्टर सिंह सम्पर्कविहीन

काठमाडौं, असोज २० । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. शिवानी सिंहलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको हो । आफूखुसी

पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार

इलाम, असोज २० । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि

जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै

मन्त्री यादवको आग्रहपछि दक्षिणकाली नगरपालिकाले ललितपुरमा पठायो खानेपानी

काठमाडौँ, १९ असोज । खोपानीमन्त्री प्रदीप यादवले ललितपुरमा देखिएको खानेपानीको समस्या समाधान गरेका छन् । आज (शनिबार) दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह

जीप दुर्घटना हुँदा हुम्लामा दुई जनाको घटनास्थलमै मृत्यु

हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ । हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज

विपद्को सामना गर्न क्षमता विस्तारमा जोड दिनुपर्छ: गगन थापा

भक्तपुर, १९ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिद्वारा आज आयोजित

भ्रष्टाचारी, कालोबजारी र माफियालाई महँगीले छुँदैन्, निमुखा जनता मारमा परे : ऋषि धमला

काठमाडौं, १९ असोज ।  रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले भ्रष्टाचारी, कालोबजारी र माफियालाई महँगीले नछुने भएपनि निमुखा गरिब जनतालाई समस्यामा पारेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न

सरकारले नागरिकको कुरा सुन्न चाहेन, उल्टै ध्यान भड्काउने काम गर्यो : डा. न्यौपाने

काठमाडौं, १९ असोज ।  अर्थविद् प्रा.डा. गोपिलाल न्यौपानेले अहिलेको सरकारले नागरिकको कुरा सुन्नै नचाहेको र नागरिकको उल्टै ध्यान भड्काउने काम गरेको आरोप लगाएका छन् । उनले भने,‘यो सरकारले नागरिक र