Logo
मुख्य खबर

राज्य–संयन्त्र फेल भैसक्यो, यो सरकारको दिनगन्ती सुरू भईसक्यो : ज्ञानेन्द्र शाही

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले

विस्तृत पढ्नुहोस
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

१९ असोज, दमौली (तनहुँ) । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले

लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी, १९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । रुपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै

जब मदिराले मातेका बाबुले छोरामाथि हँसिया प्रहार गरे…

लमजुङ, १९ असोज । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

बाढीले कमला नहर सिँचाइ आयोजनामा ७ करोड ५० लाख बराबरको क्षति

सिरहा,१९ असोज । हालै आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब रु सात करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति

सडक भासिएर अवरुद्ध भएको दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

बर्दघाट सुस्ता पश्चिम । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको

देशमा अझै आर्थिक कठिनाई छन्, सरकारले आशा जगाउने काम गर्नुपर्छ : डा. महत (भिडिओसहित)

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा अझै आर्थिक कठिनाई रहेको बताएका छन् । आर्थिक समस्याबाट पार लगाउनको लागि सरकारले अझै धेरै मेहनत

बाढीपहिरो पीडित भन्छन : ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’

काभ्रेपलाञ्चोक, असोज १९ । बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ ।

आजदेखि ठूला र मालवाहक सवारी राजधानी प्रवेशमा रोक

काठमाडौं, असोज १९ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ । हिन्दुहरुको महान् पर्व

‘चाडपर्वको नजिक बाढीपहिरोको घटनाले यातायात क्षेत्र समस्यामा’

काठमाडौं, असोज १९ । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संक, नेपाल कम्युनिष्ट

एनसेलकी विशाखा लक्ष्मी खड्का ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स-२०२४’ बाट सम्मानित

काठमाडौं, १८ असोज । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप, साम्प्रदायिक पराकाष्ठा सच्याउन माग

काठमाडौं, १८ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । राष्ट्रिय विपद्