Logo
मुख्य खबर

बाढीपहिरो र डुबानः सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ असोज । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ

विस्तृत पढ्नुहोस
सांसद विनोद चौधरीले भेटे उर्जामन्त्री दीपक खड्का, पश्चिम नवलपरासीको डुबान र सिचाईं समस्या समाधानबारे ध्यानाकार्षण

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले उर्जामन्त्री दीपक खड्कासँग भेटेर आफ्नो जिल्लाको डुबान र सिचाईं समस्या दीर्घकालिन रुपमा समाधानको लागि ध्यानाकार्षण गराएका छन् । चौधरीले

असोज महिनासँगै मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

काठमाडौं । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो ।

ब्राह्मणदेखि दलितसम्म बेलकोटगढीमा २४५ परिवारले राखे सामूहिक जमरा

काठमाडौं । दशैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा २४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादशैँका लागि स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाति र दलित

इजरायलको आक्रमणमा मारिएका नसरल्लाहको शवलाई किन अस्थायी रूपमा गाडियो ?

काठमाडौं । लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा मात्र गाडिएको छ । इजरायलले ठूलो अन्त्येष्टिलाई लक्षित गरि आक्रमण गर्र्ने डरले गोप्य स्थानमा अस्थायी रूपमा शवलाई गाडिएको

बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान

काठमाडौँ, १८ असोज । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै

किन जमरा राख्दैनन् बागलुङका माझी समुदाय ?

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरियो। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै

वित्तीय सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेन

काठमाडौँ, १७ असोज । नेपालको संविधान २०७२ जारी भएर मुलुक सङ्घीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय सङ्घीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक

प्रचण्डले गरे यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल गर्ने आश्वासन

काठमाडौँ, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिसँग प्राकृतिक विपद्ले यातायात

‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’

काठमाडौँ, १८ असोज । दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको

मैले कसैको पैसा ठगेको छैन, अनुसन्धानमा सघाउँछु : रवि लामिछाने

काठमाडौं, १८ असोज । राष्ट्रिय स्वतन्त्र सभापतिका रवि लामिछानेले आफूले कसैको पैसा नठगेको स्पष्ट पारेका छन् । आज (शुक्रबार) आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन्

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी), १८ असोज । जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि