Logo
मुख्य खबर

तुईन र फड्केले जोडियो तातोपानी नाका

-रिपोर्टर्स नेपाल/संवाददाता

चौतारा (सिन्धुपाल्चोक), १८ असोज । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी

विस्तृत पढ्नुहोस
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख

काठमाडौँ, १८ असोज । नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको

विपत्तिमा नागरिक मर्दा परराष्ट्रमन्त्री राणालाई छोएन, २० दिनदेखि विदेश शयरमा मस्त

काठमाडौं, १८ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा विदेश शयरमा व्यस्त छिन् । मुलुक प्राकृतिक विपत्तिको मारमा परेको बेलामा उनी भ्रमण छोट्याएर स्वदेश फर्किनुको साटो एकपछि अर्को गरेर विभिन्न देशमा

दोहामा रहेकी परराष्ट्रमन्त्री राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्किदै

काठमाडौं, असोज १६ । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहेकी

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), असोज १८ । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले

सिमा नाकामा चाडबाड मनाउन घर फर्कनेको भीड

कञ्चनपुर, असोज १८ । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ

शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने जय साहको घोषणा, असम्भव छ भनेर प्रमाणित गर्नेलाई ५ लाख पुरस्कार

काठमाडौं, १७ असोज । नेपाललाई विश्व गुरु बनाउने महत्वकांक्षी घोषणा गरेर रिसर्च सेन्टरमार्फत काम गरेका जय साहले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने नीति ल्याउने भएका छन् । तर, आफ्नो

कोशी ब्यारेजको मर्मत गरिँदै

काठमाडौं, १७ असोज । गत असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।

बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १७ असोज । नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,

कसैलाई डर, कसैलाई अवसर बनेको कोशीको बाढी

धरान, (सुनसरी), १७ असोज । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति

बाढीपहिरो : काभ्रेमा प्रारम्भिक राहत वितरण गरिँदै

काभ्रेपलाञ्चोक, १७ असोज । केही दिनअघिको बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई चाँैंरीदेउराली गाउँपालिकाले ५० हजार आर्थिक राहत दिने निर्णय गरेको छ । उक्त गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ