Logo
मुख्य खबर

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ असोज । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको

विस्तृत पढ्नुहोस
वरियारपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको लागि आज भव्य शोभा-यात्रा निकालियो

वरियारपुर (बारा), १७ असोज । बाराको प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको आज (बिहीबार) विधिवत् रूपमा शोभा यात्रा निकालेर उदघाटन गरिएको छ । हरेक पाँच वर्षमा अपार हर्षोल्लासका साथ गढीमाई

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १७ असोज । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट

जनता मर्दा विदेश शयर गर्ने र बालुवाटारको खोपीमा रमाउने प्रधानमन्त्री चाहिएन : प्रभु साह

काठमाडौं, १७ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरुलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन् ।

सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन निर्देशन

कर्णाली, १७ असोज । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् । आज डिभिजन वन कार्यालय

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

काठमाडौं १७ असोज । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौँ, १७ असोज । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भुटानमा, पारो विमानस्थलमा भव्य स्वागत

काठमाडौं, १७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । उनी सपरिवार भुटान गएका हुन् । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शाहको परिवारलाई भव्य स्वागत गरिएको छ । द रोयल

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

काठमाडौँ, १७ असोज । बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा क्षति व्यहोर्नुपरेको छ । मकवानपुर इन्द्रसरोवर–३ स्थित

बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति

ललितपुर, १७ असोज । गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब ८० लाख बराबरको क्षति भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो

बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

खोटाङ, १७ असोज । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले नगरपालिका क्षेत्रका

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी

काठमाडौँ, १७ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताएका छन् । ‘ह्याण्डीक्राफ्ट, मेड