Logo
मुख्य खबर

सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, १७ असोज । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्

विस्तृत पढ्नुहोस
बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

काठमाडौं १७ असोज । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौँ, १७ असोज । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भुटानमा, पारो विमानस्थलमा भव्य स्वागत

काठमाडौं, १७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । उनी सपरिवार भुटान गएका हुन् । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शाहको परिवारलाई भव्य स्वागत गरिएको छ । द रोयल

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

काठमाडौँ, १७ असोज । बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा क्षति व्यहोर्नुपरेको छ । मकवानपुर इन्द्रसरोवर–३ स्थित

बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति

ललितपुर, १७ असोज । गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब ८० लाख बराबरको क्षति भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो

बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

खोटाङ, १७ असोज । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले नगरपालिका क्षेत्रका

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी

काठमाडौँ, १७ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताएका छन् । ‘ह्याण्डीक्राफ्ट, मेड

‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’

कर्णाली, १७ असोज । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कृत्रिम अभ्यास समुदायका लागि विपद् प्रतिकार्यको उपयोगी सन्देश हुने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी, १७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् । जिल्लाको बाणगङ्गा नगरपालिका–१ मा बुटवलमा

ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

गोरखा, १७ असोज । जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । सहिदलखन गाउँपालिकाको ठेउवाटार र

आईटी आर्मी ललितपुर महानगर कमिटीको अध्यक्षमा रञ्जित यादव

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको ललितपुर महानगर कमिटी गठन भएको छ । ललितपुरमा भएको एक भेलाले आईटी आर्मीको ललितपुर महानगर कमिटी गठन गर्दै बाढीपहिरो पीडितको उद्धार,