Logo
मुख्य खबर

सबैको सहयोगले बाढीपीडितको पीडामा मलहम

-उत्तमकुमार उपाध्याय

गौर (रौतहट), १७ असोज । अविरल वर्षाका कारण देशभर बाढीपहिरो र डुबानले समस्या भयो । त्यसको असर रौतहटमा पनि प¥यो । यहाँ सयौँ नागरिक विस्थापित

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलले पनि राखे शीतल निवासमा जमरा

काठमाडौं । बडादशैं २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राखेका छन् । बिहान ९ बजेर १६ मिनेटको

सतहमार्गमा समस्या हुँदा हवाई सेवामा चाप

काठमाडौँ, १७ असोज । मनसुन सकिनै लाग्दा एक्कासी परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

पाटन (ललितपुर), १७ असोज । ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो

चनिकलाल भन्छन्, मैले परिवार र आफ्नो पर्वाह नगरी खोलामा हामफालेँ

पाटन (ललितपुर), १७ असोज । गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चामात्र होइन

बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य

काठमाडौं, असोज १७ । बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बजेट अधिवेशनका रुपमा चिनिने वर्षे अधिवेशन अन्त्य

बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

काठमाडौं, असोज १७ । केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको

चनिकलालले भने– मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ

ललितपुर, असोज १७ । गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चामात्र होइन हाल

शेखर कोइरालाले आँट गरे तिहारलगत्तै प्रधानमन्त्री बन्ने सुनिल शर्माको ठोकुवा (भिडिओसहित)

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालभन्दा १ हजार गुणा राम्रो रहेको टिप्पणी गरेका

कांग्रेस र एमालेका अहिलेका मन्त्रीहरु असक्षम देखिए : डा. सुनिल शर्मा (भिडिओसहित)

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले वर्तमान सरकारको प्रस्तुति ठीक नभएको भन्दै आलोचना गरेका छन् । उनले अहिले देशमा कालोबजारी र मूल्यवृद्धि बढेको

नेविसंघको संयोजनमा ल क्याम्पस र ल फर्मबीच पारिश्रमिकसहित इन्टर्नसीप गराउने सहमति

काठमाडौं, १६ असोज । नेपाल विद्यार्थी संघको संयोजनमा त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस र ल फर्मबीच पारिश्रमिकसहित इन्टर्नसीप उपलब्ध गराउने सहमति भएको छ । आज (बुधबार) कानुन संकायका डीन डा.

मेटमणिविरुद्ध खनिए एकीकृत समाजवादीका सांसदहरु

काठमाडौं, १६ असोज । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टीका सांसदहरुको १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने पत्र संसद् सचिवालयलाई बुझाएका छन्