Logo
मुख्य खबर

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ असोज । साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहेका साउदी राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको

विस्तृत पढ्नुहोस
दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी

काठमाडौँ, १६ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताएका छन् । उनले बजारमा अभाव

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

काठमाडौँ, १६ असोज । केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गड्तिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ । यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा

वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ

प्रथम राष्ट्रपति यादव र कांग्रेस पूर्व महामन्त्री शशांक दिल्लीमा सँगै

काठमाडौं, १६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादव यतिवेला नयाँ दिल्लीमा छन् । उनीसँगै नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालापनि दिल्लीमा छन् । उनीहरु दिल्लीस्थित् नेपाली दूतावासमा सँगै

आज राति ९ः४५ बजेबाट डिभी भर्न पाईने

काठमाडौं, १६ असोज । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित्

पाँच लाख छ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं, १६ असोज । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका मित्रनगरस्थि त्रिपुरा सुन्दरी होटल एण्ड लजबाट १३ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सो होटलको कोठा नं.४०१ मा जुवा खेलिरहेको

सुख्खा पहिरोले कन्टेनर डिब्बामा क्षति

रसुवा, १६ असोज । जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठ वटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती

बाढीले विद्यालय डुबेपछि प्रतीक्षालयमा पठनपाठन

दमौली (तनहुँ), १६ असोज । देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले डुबाएपछि प्रतीक्षालयमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन भएको छ । गत बिहीबार रातिदेखि परेको वर्षाका कारण विद्यालय डुबानमा

स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !

गण्डकी, १६ असोज । डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको

सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

धरान (सुनसरी), १६ असोज । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी

क्यानको मुख्यालयमा अख्तियारको छापा, केही कागजात बरामद

काठमाडौं, १६ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा छापा मारेको छ। आज (बुधबार) कार्यालय खुल्नेबित्तिकै अख्तियारको एक टोली पुगेर छापा मारेको