Logo
मुख्य खबर

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

-हिमाल लम्साल

वीरगञ्ज (पर्सा), १६ असोज । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका

विस्तृत पढ्नुहोस
बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या

बरहथवा (सर्लाही), १६ असोज । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा

होटल सङ्घद्वारा राहत कोष स्थापना

काठमाडौँ, १६ असोज । होटल सङ्घ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा

बाढीपीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’

काठमाडौँ, १६ असोज । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन् । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर

दसैँलक्षित बजार अनुगमन सुरु

काठमाडौँ, १६ असोज । सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा

मधेसका गृहमन्त्री लेखी भन्छन्: कानुन अभावमा विपद् कोषको रकम खर्च गर्न समस्या भयो

जनकपुरधाम, १६ असोज । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापनसम्बन्धी ऐन तथा कानुनको अभावमा मधेस प्रदेशका बाढीपीडितलाई आर्थिक तथा भौतिकलगायत अन्य राहत सामग्री सहज रुपमा

अवैध बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही

भक्तपुर, १६ असोज । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय,

बाढी/पहिरो विपत्तिमा गृहमन्त्री लेखकको भूमिकालाई लिएर प्रधानमन्त्री ओली र सभापति देउवाद्धारा प्रशंसा नै प्रशंसा

काठमाडौं, १६ असोज । हालै आएको अविरल वर्षाको कारण देशव्यापी रुपमा बाढी तथा पहिरोको कारण ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म निधन हुनेको संख्या २२८ पुगेको छ । अझै

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह

काठमाडौँ, १६ असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघिको परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन्

भारी वर्षाको पूर्वानुमान, सबै संयन्त्रलाई ‘हाइ अलर्ट’ रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, १६ असोज । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले जल

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) एक पोस्ट गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । साथै आफ्नो

वाग्मती करिडोरमा हिलो र धुलो

ललितपुर, १६ असोज । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि