Logo
मुख्य खबर

एमालेको सचिवालय बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १५ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन्।

विस्तृत पढ्नुहोस
मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव

काठमाडौं, १५ असोज । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन् ।सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, संघीय सरकारका

शुभकामना आदान-प्रदान कार्यक्रम स्थगित गरेर बाढी पहिरो पीडितहरुको सहयोगमा जुट्यो ललितपुर बार

काठमाडौं, १४ असोज । ललितपुर बार एशोसिएशनले बडादशैं, दिपावली र छठ पर्वको अवसरमा वार्षिक रुपमा आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । अविरल वर्षका कारण देशमा विभिन्न

तरुण दलले बाढी प्रभावित क्षेत्र ललितपुरको मेडिसिटी अस्पताल नजिक सरसफाइ गर्ने

काठमाडौं, १४ असोज । नेपाल तरुण दल केन्द्रीय समितिले केही दिनअघि मुलुकभर अविरल बर्षाले देशको विभिन्न भागमा बाढी पहिरो र डुबानको कारण भौतिक रुपमा जनधनको क्षति भएको अवस्थाप्रति दुःख व्यक्त

राहत सामग्री वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने

काठमाडौँ, १४ असोज । बाढीपहिरो र डुबानबाट प्रभावितहरूका लागि राहत एवं पुनःस्थापनामा मानवीय सहयोग परिचालन गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने भएको छ । तीन तहका सरकारबीचको समन्वयमा एकीकृत रूपमा एकद्वार

पछिल्लो विपद्बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

काठमाडौँ, १४ असोज । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

काठमाडौँ, १४ असोज । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय

पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

पाल्हिनन्दन (नवलपरासी ), १४ असोज । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् । अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी

मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग

काठमाडौँ, १४ असोज । बाढीपहिरो र डुबानलगायत विपद्पछिको उद्धार, राहत वितरण, स्वास्थ्य उपचारलगायत कार्यमा विलम्ब नगर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । अनुगमनका क्रममा विपद् प्रतिकार्यमा ढिलाइ

अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै

काभ्रेपलाञ्चोक, १४ असोज । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै

अदालतको अवहेलनाः एकै प्रकृतिको अभिव्यक्तिमा कसैलाई काखा, कसैलाई पाखा

काठमाडौं, १४ असोज । अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका सिधा कुराका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना जेल चलान भएका छन् । सिधा कुरा डटकममा प्रशारित भिडियो सामग्रीलाई

अदालतको अवहेलनामा मुद्दा दर्ता हुन लाग्दा बार अध्यक्ष घिमिरेको प्रतिक्रिया : म फेश गर्न तयार छु

काठमाडौं, १४ असोज । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुने मुद्दा फेश गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । आफूहरुले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध विगत