Logo
मुख्य खबर

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ असोज । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ । पन्ध्र रोपनी क्षेत्रफलमा

विस्तृत पढ्नुहोस
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी

काठमाडौं, १४ असोज । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ताको तयारी गरेको छ। घिमिरेले केही दिनअघि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेन गरेर न्यायाधीश

मधेस प्रदेशका प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेस

धनुषा, १४ असोज । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । कार्यालयका प्रमुख सह-सचिव रामबहादुर कुरुवाङ्गले आज

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौँ, १४ असोज । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ

अमेरिकी दूतावासले भन्यो : नेपाली जनताको दिगो र समृद्ध भविष्य सुनिश्चित् गर्न मिलेर काम गर्नेछौं

काठमाडौं, १४ असोज । नेपालस्थित् अमेरिकी दूतावासले नेपाली जनताको दिगो र समृद्ध भविष्य सुनिश्चित् गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्र संघको ७९औं महासभामा सहभागी भएका नेपालका प्रधानमन्त्री

झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

काठमाडौँ, १४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा

माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने

काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर, १४ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ । आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष

रौतहटमा बाढीले दुई जनाको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज (पर्सा) १४ असोज । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् । प्रहरीकानुसार बाढी तथा डुबानका

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस

गण्डकी, १४ असोज । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष २०८०/८१ को ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा

मीनबहादुर गुरुङले बाढी/पहिरो पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने घोषणा

काठमाडौं, १४ असोज । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा परोपकार मीनबहादुर गुरुङले बाढी तथा पहिरो पीडितको लागि सहयोगको घोषणा गरेका छन् । उनले पीडितहरुको लागि १ करोड ११ लाख ११ हजार

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई