Logo
मुख्य खबर

भारतीय जासुसी संस्था ‘रअ’ का पूर्वएजेण्डको दाबीः नेपालको सरकार एक महिनाभित्र ढल्छ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० मंसिर । भारतीय जासुसी संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्टले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपालको सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका

विस्तृत पढ्नुहोस
दुर्घटनामा युवकको मृत्यु

सप्तरी, ३० मङ्सिर । जिल्लाको बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुनेमा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी

प्रधान सेनापति सिग्देल भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं, ३० मंसिर । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानसेनापति अशोक राज सिग्देल भ्रमण सम्पन्न आज स्वदेश फर्किएका छन् । प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष

‘सिड नम्बर जिआर–३९ ले सरकारलाई काम गर्न मार्गदर्शन गरेको छ’

काठमाडौँ, ३० मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले ‘सिड नम्बर जिआर–३९’ सिफारिसले नीति निर्माण, कार्यान्वयन, र प्रभावकारी उपाय अपनाउन सरकारलाई स्पष्ट मार्गदर्शन प्रदान गरेको बताएका छन्

कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष प्रस्ताव

काठमाडौँ, ३० मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले

‘कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता’

काठमाडौँ, ३० मङ्सिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले विधिको शासन स्थापन गर्ने अभियानमा लागेको बताएका छन् । आज काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा नेपाली कांग्रेसको एक सय

देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा नेपालदेखि झाँक्रीसम्मले धारणा राखे

काठमाडौं, ३० मंसिर । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी रहेको छ । बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकको चौथो दिन बेदुराम

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

काठमाडौँ, ३० मङ्सिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।

अन्तिम खेलमा पनि चलेनन् भुर्तेल, शून्य रनमै आउट

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दिएको १५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले लगातार २ विकेट गुमाएको छ । खेलको ३.१ ओभरमा स्कट कुगेलेइनको बलमा दीनेश खरेलआउट हुँदा २

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

टीकापुर (कैलाली), ३० मङ्सिर । सत्ताइस वर्र्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ

तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण

तनहुँ, ३० मङ्सिर । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको)