Logo
मुख्य खबर

पीडित भन्छन् : विपद्का बेला गाउँमा सरकार आए जस्तै भयो

-रमेश गिरी

भक्तपुर, १४ असोज । कुनै सङ्केत नै नदिई आउने विपद्मा प्रायः पीडितहरु पीडामा हुन्छन्, केही छिमेकीले सहयोग गरे पनि धेरै रमिते हुन्छन् । पछिल्लो समय

विस्तृत पढ्नुहोस
विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय

लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण

राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी

दमौली (तनहुँ), १४ असोज । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

फिक्कल (इलाम), १४ असोज । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा

भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुर, १४ असोज । केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको

वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

पाटन (ललितपुर), १४ असोज । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने

मधेश प्रदेशमा बाढीबाट तीनजनाको मृत्यु

धनुषा, १४ असोज । हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन जनाको मृत्यु भएको छ ।

रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

सिरहा, १४ असोज । लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो ।

‘नेपाललाई सघाउन पाकिस्तान तत्पर छ’

काठमाडौँ, १४ असोज । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सिएमसीद्वारा माग

चितवन, १४ असोज । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु

मन्त्री सुडीद्वारा उद्धार, राहत र पुनःस्थापनका लागि आग्रह

काठमाडौँ, १४ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन गैरसरकारी सङ्घसंस्थाहरुलाई आग्रह गरेका छन् ।

मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन

महेन्द्रनगर (धनुषा), १४ असोज । मधेस प्रदेश सरकारले अविरल वर्षाले पु(याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एकरएक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा