काठमाडौं असोज १४ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका
बरहथवा (सर्लाही), असोज १४ । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो
काठमाडौं, १३ असोज । विश्व मुटु दिवस (२९ सेप्टेम्बर) को उपलक्ष्यमा वीरगंजका विभिन्न स्थानमा नेपाल मेडिसिटी बयोधा अस्पतालका स्वास्थ्यकर्मीहरुले फ्यास मब सहित सचेतना कार्यक्रमको आयोजना गरेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरुले
काठमाडौं, १३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूर्ण बस्नेतले पाएका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बस्नेतलाई प्रमुखको जिम्मेवारी तोकेको
विराटनगर, १३ असोज । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी
काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका सङ्घीय सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले यही असोज ११
काठमाडौँ, १३ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन्।
काठमाडौँ, १३ असोज । विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना
काठमाडौँ, १३ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत
काठमाडौँ, १३ असोज । स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन समिति गठन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति
काठमाडौं, १३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने माग गरेका छन् । सिंहदरबारस्थित आजपाको संसदीय
काठमाडौँ, १३ असोज । राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका