Logo
मुख्य खबर

सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ असोज । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ उत्पन्न विषम् परिस्थितिको

विस्तृत पढ्नुहोस
ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

पाटन (ललितपुर), १३ असोज । बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको

बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ, १३ असोज । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह,

यो दुःखद् घडीमा हामी नेपाली जनताको साथमा छौं : राजदूत छन् सोङ्

काठमाडौं, १३ असोज । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आफू अहिलेको दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । काठमाडौंमा रहेको हुवावे कार्यालयको निरीक्षण गर्ने क्रममा यस्तो बताएका

हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार, काभ्रेका मात्रै ८३ जना

काठमाडौँं, १३ असोज । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता

क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ, १३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन

हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध

मकवानपुर, १३ असोज । हेटौँडाबाट काठमाडौँ जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा–काठमाडौँं खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी

श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार

धरान (सुनसरी), १३ असोज । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंँसीपालन गरी

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

बागमती, १३ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बस्दै

काठमाडौं, असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि

राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय

काठमाडौँ, १३ असोज । वर्षौंदेखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ । सो मन्त्रालयका

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष दाहालको आह्वान

काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन्