Logo
मुख्य खबर

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, १३ असोज । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न

विस्तृत पढ्नुहोस
कांग्रेसले बाढी-पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने

काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य

बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौं, असोज १३। पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षति प्रति दुःख ब्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले नेपालीको जीवन गुमेको, घाइते हुनु परेको र आफ्नो

माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न अनुरोध

काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी,

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि

तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर, १३ असोज । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण

मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन

काठमाडौँ, १३ असोज । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १०

‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’

लेखनाथ (कास्की), १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताएका छन् । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उनले बताए

डुबानमा परेपछि सिद्धिस्मृति अस्पतालको सेवा बन्द

भक्तपुर, १३ असोज । हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

त्रिवेणी (नवलपरासी), १३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका

देवघाटधाम बाढीको जोखिममा

दमौली (तनहुँ), १३ असोज । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ । त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र

भीमार्जुनको टिप्पणी : सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन

काठमाडौं, १३ असोज । वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा. भीमार्जुन आचार्यले अहिले देशमा सरकार नै नभएको टिप्पणी गरेका छन् । उनले मौसमविद्हरुले सम्भावित खतराको जानकारीर चेतावनी समयमै दिँदापनि देशमा भएका