Logo
मुख्य खबर

ऋषि धमलाद्धारा चणिकलाल तामाङ सम्मानित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नख्खु खोलाले बगाएकाहरुको सफल उद्धार गर्ने काभ्रेका चणिकलाल तामाङलाई सम्मान गरेका

विस्तृत पढ्नुहोस
प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, असोज १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल बर्षा,

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

सोलुखुम्बु, असोज १३ । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । जिल्ला

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं, असोज १३ । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी छन् । नेपाल–फ्रान्स शैक्षिक साझेदारीका

एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै शेखर कोइराला फायर

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देखिएको राजनीतिक अस्थिरतादेखि यावत समस्याको समाधानको लागि संविधान संशोधन अपरिहार्य भएको आवश्यकत्ता औंल्याएका छन् । एमालेसँगको सहकार्यलाई उनले अन्तिम

एमालेसँगको सहकार्यबारे प्रकाश पार्दै शेखरले भने–हामी प्रतिष्पर्धीपनि हौं, कति अप्ठ्यारो होला

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देखिएको राजनीतिक अस्थिरतादेखि यावत समस्याको समाधानको लागि संविधान संशोधन अपरिहार्य भएको आवश्यकत्ता औंल्याएका छन् । एमालेसँगको सहकार्यलाई उनले अन्तिम

अविरल वर्षा अपडेटः ललितपुरमा १८ जनाको मृत्यु

काठमाडौं, १२ असोज । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा फेला

कार्यवाहक प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं, १२ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका

बाढी प्रभावित परिवारको उद्धार तथा राहतमा जुट्न कार्यकर्ता पँक्तिलाई प्रभु साहको अपिल

काठमाडौं, १२ असोज । आम जनता पार्टी अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुटन पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार

रामकुमारी झाँक्री एमालेमा जाने भन्ने बेकारको कुरा हो, मलाई विश्वास छैन् : माधव नेपाल

काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्री एमालेमा जाने भन्ने कुरालाई बेकारको हल्ला भनेका छन् । उनले झाँक्रीले

एपीवान टिभीको मुख्यालयमा बाढी पस्यो, सबै प्रसारण बन्द

काठमाडौं, १२ असोज । रामेश्वर थापा मालिक रहेको एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ । हिजो (शुक्रबार)

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

मकवानपुर, असोज १२। अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय