Logo
मुख्य खबर

अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री सिंह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । आज ४५औँ विश्व पर्यटन दिवका

विस्तृत पढ्नुहोस
उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी

पाटन (ललितपुर), ११ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा

पर्यटन राज्यमन्त्री अरूण चौधरीलाई मन्त्रालयमा दिन काट्नै सकस

काठमाडौं, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरी बेकामे भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट सो जिम्मेवारीमा छन् । मन्त्रालयको नेतृत्व भने नेपाली कांग्रेसका सहमहामन्त्री

जेबीएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ११ असोज । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज

अमेरिकाबाट फर्किएलगत्तै वामपन्थीहरुको सरकार बनाउन ओलीलाई झलनाथ खनालको सुझाव

काठमाडौं, ११ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाबाट फर्किएलगत्तै वामपन्थीहरुको सरकार बनाउनको लागि पहल गर्न सुझाव दिएका छन् ।

मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ, ११ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

काठमाडौँ, ११ असोज । नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको छोराले आफूलाई वृद्धाश्रममा

वरिष्ठ सर्जक नारायण रायमाझीलाई मातृशोक

काठमाडौं । वरिष्ठ सर्जक, गितकार, निर्देशक तथा कलाकार नारायण रायमाझीलाई मातृशोक परेको छ । रायमाझीकी आमा कृष्णकुमारीको बिहीबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। ८२ वर्षको उमेरमा

‘देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

मोरङ, ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण दु्रत

पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

मकवानपुर, ११ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो । स्थानीय, प्रहरी,

युएन महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन : इजरायल–प्यालेस्टाइन द्वन्द्व शान्तिपूर्ण सम्वादबाट समाधान हुनुपर्छ

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७९औं महासभालाई सम्बोधन गर्दै

पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

लुम्बिनी, ११ असोज । लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर