Logo
प्रमुख समाचार

अमेरिकाद्वारा मानव अधिकार उल्लङ्घनको आरोपमा चीन र रुसका कम्पनीहरूमा व्यापारमाथि प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, २६ मङ्सिर । संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा

विस्तृत पढ्नुहोस
इरानमा वायु प्रदुषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

तेहरान, २६ मङ्सिर । इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उच्च प्रदूषणको स्तर

सामान्य लक्ष्य पछ्याएको लुम्बिनीलाई सुरुआतमै तीन झड्का

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले दिएको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले खराब सुरुआत गरेको छ । १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी पावर प्लेको समाप्तीमा ३

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः मन्त्री भण्डारी

काठमाडौँ, २६ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्रभएको बताएका छन् । आज ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय

१ रन जोडेर आउट भए करण, संघर्षमा गुर्खाज

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले सुरुआतमा ब्याटिङ गरिरहेको छ । लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको काठमाडौं रन जोड्न संघर्ष गरिरहेको छ । ताजा अवस्थामा उसले

युक्रेन सङ्कट समाधान आफ्नो पहिलो प्राथमिकता भएको ट्रम्पको भनाइ

पेरिस, २६ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। “मलाई लाग्छ हामीले रूससँगको युक्रेनको युद्धको समाधान

अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ, २६ मङ्सिर । उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छिन् । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठक पार्टी मूख्यालय आलोकनगरमा सुरु भएको हो । बैठकमा पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा

रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगियो, निकिता पनि साथमै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो

अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

वासिङ्टन, २६ मङ्सिर । संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको हिस्सा

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

पाँचथर, २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको

वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २६ मङ्सिर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा