Logo
प्रमुख समाचार

मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २८ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । रिट सुनुवाईका सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको

विस्तृत पढ्नुहोस
शिक्षा मन्त्रालयले भन्यो: विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू

काठमाडौँ, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए

डढेलो निभाउने क्रममा घाइते भएका चार जनामध्ये तीन सैनिकको निधन

काठमाडौं, चैत २८ । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको निधन भएको छ । निधन हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, चैत २८ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्री खगराज

कर्णालीका मुख्यमन्त्री कँडेलको शपथ आज, मन्त्रिपरिषद विस्तार भने आज नहुने

सुर्खेत, चैत २७ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कँडेललाई प्रदेश

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

महोत्तरी, चैत २८ । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत,

उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

काठमाडौं, चैत २८ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

२८ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । त्यसका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभा

आगलागीबाट दमकमा दुई करोडको क्षति

दमक, चैत २८ । दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा

रवि लामिछाने प्रचण्डको जेठो छोरो भएछ : ज्ञानेन्द्र शाही (भिडिओसहित)

काठमाडौं, २७ चैत्र । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको कडा आलोचना गरेका छन् । उनले गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठो छोरोजस्तै बनेको आरोप

अविलम्ब राजीनामा दिन मुख्यमन्त्री कार्कीलाई एमाले कोशीका प्रमुख सचेतक भण्डारीको सुझाव

काठमाडौं, २७ चैत । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् । कोशी प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतीरण भण्डारीले

हिरक महोत्सव मनाउँदै शान्ति मावि, पूर्व सांसद् क्षेत्रीले गरिन् उद्घाटन

काठमाडौं, २७ चैत । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ आरुखोरस्थित शान्ति माविको हिरक महोत्सव आगामी वैशाख ३ गते हुँदैछ । कार्यक्रमको शुभारम्भ चैत्र २६ गतेदेखि भइसकेको छ । विद्यालले आज (मंगलवार) भलिबल