काठमाडौं । पटक-पटक विवाद र स्थगीत हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन आगामी मंसिर २८ गते हुँदैछ । आगामी शुक्रबार हुने महासंघको आसन्न २७औं महाधिवेशनले
काठमाडौँ, २५ मङ्सिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताएका छन् । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको १००औँ
वीरगञ्ज (पर्सा), २५ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिएका छन् । आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत
सिङ्गापुर, २५ मङ्सिर । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए)
काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टि–स्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका छन् । आज (मंगलबार) चितवनमा आयोजित पार्टीको
जानकी (बाँके), २५ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत
काठमाडौँ, २५ मङ्सिर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक
काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि अहिलेको सरकारले प्रतिशोध साँधेको र आतंकित पार्ने काम गरेको आरोप लगाएका छन् । उनले
काठमाडौँ, २५ मङ्सिर । नेपाल उद्योग परिसङ्घले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका
काठमाडौं । आगामी मंसिर २८ गते हुने नेपाल नर्सिङ संघ (नान) २०औं अधिवेशनका लागि निर्वाचनमा यतिबेला चार प्रमुख राजनीतिक दलका दुई अलग–अलग प्यानल बनेका छन् । संघको निर्वाचनमा नेकपा एमाले
काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा आफूले अघि वर्ष गरेको समझदारीलाई अघि बढाएको भन्दै ओलीले कुनै
कोलम्बो, २५ मङ्सिर । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन