Logo
प्रमुख समाचार

लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

भद्रपुर (झापा), ११ वैशाख । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं

विस्तृत पढ्नुहोस
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी

कतारका अमिरलाई नेपालले ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ उपहार दिने

काठमाडौं,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ति उपहार दिने भएको छ । सौराहास्थित चितवन

बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर

ढोरपाटन (बागलुङ), ११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो ।

बझाङ उपनिर्वाचन: एमाले उम्मेदवार भण्डारीलाई पितृशोक,एक दिनका लागि चुनावी प्रचार स्थगित

काठमाडौं,११ वैशाख । वैशाख १५ गते हुन लागेको बझाङ प्रदेश सभा (ख) को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका दमन भण्डारीलाई पितृशोक परेको छ । बिरामी रहेका ८८ वर्षका चक्र

औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँ आउँदै गरेको ट्रकमा आगलागी

धादिङ, ११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा

वीरगञ्जको अलौमा भिषण आगलागी, ७ घर जले, ५४ लाखको क्षति

पर्सा, ११ वैशाख । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

दाङ, ११ वैशाख । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि

रविलाई ज्ञानेन्द्रले भने: विदेशी राजा आउँदा खुट्टा ढोग्नुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस

काठमाडौं,११ वैशाख । राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले विदेशी राजा आउँदा खुट्टा ढोग्नुभन्दा आफ्नै राजा फर्काउन लाग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् । मंगलबारबाट दुई दिने

८ वर्ष अघिको स्टाट्स भाईरल भएपछि रविले भने: मेरा हिजोका अभिव्यक्तिको गोताखोरी गर्नै पर्दैन

काठमाडौं,११ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना हिजोका अभिव्यक्ति नखोतल्न आग्रह गरेका छन् । मंगलबार लोकतन्त्र दिवसको शुभकामना जारी गर्दै लामिछानेले जे कुरालाई

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा, वैशाख ११ । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३०

मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

महोत्तरी, वैशाख ११ । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५

Screenshot