Logo
प्रमुख समाचार

पतञ्जली आयुर्वेदलाई हदबन्दीभन्दा बढी जग्गा किन्न दिने माधव नेपाल सरकारको निर्णयको मिसिल कागज पेश गर्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्नका लागि मन्त्रिपरिषद्‌बाट अनुमति दिने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको निर्णयको मिसिल कागज

विस्तृत पढ्नुहोस
प्यालिस्टीनीमाथि इजरायली नरसंहारविरूद्व देशब्यापी हस्ताक्षर अभियान उद्घाटनमा पुगे प्रचण्ड (तस्बिरहरु)

काठमाडौं । प्यालिस्टीनी नागरिकमाथि इजरायलले गरेको नरसंहार रोक्न माग गर्दै काठमाडौंमा हस्ताक्षर अभियान सुरु गरिएको छ । सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा हस्ताक्षर गरेर सो अभियान सुरु गरिएको हो । अभियान एक

घरघरमा स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

दमक (झापा), २४ मङ्सिर । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन्। सन् २०३० सम्म सबैलाई स्वच्छ

रवि लामिछानेमाथि भएको मानवअधिकारविरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न नारायणकाजीको माग

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले रवि लामिछानेबाहेक नेपाली कांग्रेस र एमाले एमालेका नेताहरुको हकमा कुनै छानबिन, अनुसन्धान नगरी उनीहरुलाई

गगन थापाले ०७९ को निर्वाचनमा रवि लामिछानेसँग गठबन्धन गरेर जितेको केदार कार्कीको दाबी : ‘देशभरिको निर्वाचनमा काठमाडौं–४ मा कुरूप गठबन्धन थियो’

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गगन थापामा जसको प्रभावको कारण माथि पुगेको हो उनीहरुविरुद्ध नै लाग्ने चरित्र रहेको आरोप लगाएका

सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन र आर्थिक समृद्धि : गृहमन्त्री लेखक

कर्णाली, २४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज

‘सरकारले सुशासनका पक्षमा काम गर्नुपर्छ, हाम्रो साथ रहन्छ’

दमौली (तनहुँ), २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज

प्रधानमन्त्री ओलीद्धारा बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आएका प्रधानमन्त्री ओलीले आज यहाँ

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

सियोल, २४ मङ्सिर । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै

नोबेल पुरस्कार समितिका सदस्य र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीबीच संवाद

ओस्लो, २४ मङ्सिर । नोबेल समितिले सन् २०२३ को शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीसँग उनी पुरस्कृत भएपछि पहिलो पटक प्रत्यक्ष कुराकानी गरेको छ । समितिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ, २४ मङ्सिर । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र

इजरायली राजदूत एरी बास वनस्थलीमा, रास्वपाका नेताहरुसँग गरे भेटवार्ता

काठमाडौं । नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान रास्वपा मूख्यालय वनस्थली पुगेर उनले भेटवार्ता गरेका