Logo
प्रमुख समाचार

लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः सीइओ सुशील भट्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ वैशाख । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार (वैशाख

विस्तृत पढ्नुहोस
अमेरिका उडे गगन थापा

काठमाडौं । वैशाख १५ गते हुने इलाम-२ र बझाङ प्रदेश सभा (ख)को उपनिर्वाचनको चटारोबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका प्रस्थान गरेका छन् । शनिबारमात्र इलाम २

एमाले परिषद् बैठकः ६ समूहमा छलफल सुरु

काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज ६ वटा समूहमा छलफल सुरु भएको छ। लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

गोरखा, ९ वैशाख । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन

उपसचिव नपाएपछि हरिनास गाउँपालिका अध्यक्ष मानन्धरद्धारा एमाले परित्यागको घोषणा

काठमाडौं,९ वैशाख । स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पार्टी परित्यागेको घोषणा गरेका छन् । हालै सम्पन्न एमालेको जिल्ला अधिवेशनमा चुनाव हारेका हरुवाहरुलाई पदाधिकारी बनाइएको भन्दै असन्तुष्टि जनाउँदै मानन्धरले पार्टी

माओवादी त्यागेका शर्मा आज श्रीमतीसहित जसपा प्रवेश गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेका रामकुमार शर्मा जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गर्ने भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री

टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै

काठमाडौं,९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ ।सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद

नेकपा एसले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने

काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि

रन्जिता र निर्वाचन आयोगविरुद्ध रेशमले दायर गरेको मुद्दा भट्टराई र शर्माको संयुक्त इजलासमा

काठमाडौं,९ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ

कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार नेपाल आउँदै

काठमाडौँ, ९ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, चुमनुव्रीमा भीषण बाढी

काठमाडौं,९ वैशाख । गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खसेको छ । हिमपहिरो असेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। स्थानीयले ताल

कम्युनिष्टहरुको पक्षपोषण गर्ने रास्वपा लोकतन्त्रको विकल्प हुनै सक्दैन् : सांसद बजगाईं

काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले रवि लामिछाने नेतृत्वको रास्वपा लोकतन्त्रको विकल्प हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले रास्वपासँग लोकतन्त्र अथवा उदारवाद के

Screenshot