Logo
प्रमुख समाचार

कांग्रेस–एमाले गठबन्धन केही नेता र लोभी–पापीहरूको लागिमात्रै ठीक ढंगले चलेको छ : केदार कार्की (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अहिलेको कांग्रेस र एमालेको सत्ता गठबन्धन केही नेता र लोभी–पापीहरुको

विस्तृत पढ्नुहोस
रवि लामिछानेलाई काठमाडौं ल्याईयो, आजै पर्सा लगिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ । आज भने पर्सामा बयानको लागि लगिँदैछ । लामिछानेलाई भर्खरै पोखरा

देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार दृढ छ : गृहमन्त्री लेखक

भेरीगङ्गा (सुर्खेत), २४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट

उपनिर्वाचनको नतिजाबाट कांग्रेस सन्तुष्ट

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गत आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको परिणाम सन्तोषजनक नै रहेको बताएको छ । सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा

आईजिपी कुँवरलाई मानवअधिकार आयोगले बोलायो

काठमाडौं, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाईएको छ । आयोगले आजै

प्रधानमन्त्री ओली भेट्न नपाएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटे अर्थमन्त्री पौडेल, के भयो कुराकानी ?

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)

भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्नेः उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), २४ मङ्सिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन् । ‘भोलिको सदाचार

सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछ : राष्ट्रसङ्घ प्रमुख गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ, २४ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएक छन् । उनले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम

संसद् प्रभावकारिता बनाउन प्रतिनिधिसभाका पदाधिकारीहरू अन्तरक्रियामा

काठमाडौं, २४ मंसिर । संसदीय प्रभावकारिताका लागि प्रतिनिधि सभाका पदाधिकारीबीच काठमाडौंको चन्द्रागिरिमा भएको दुई दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेले दुई दिने अन्तरक्रिया आगामी अधिवेशनको तयारीका

रवि लामिछानेलाई बयानको लागि पर्सा ल्याईँदै, पोखरा विमानस्थल पुर्याईयो

काठमाडौं, २४ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ । आज भने पर्सामा बयानको लागि लगिएको छ ।

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल

काठमाडौँ, २४ मङ्सिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज

उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति देउवाको प्रस्ताव कांग्रेस बैठकद्धारा अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा। प्रकाशशरण महतले