Logo
प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा समाजसेवी भवानी राई गुरुङ सम्मानित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा समाजसेवी भवानी राई गुरुङ सम्मानित भएकी छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा

विस्तृत पढ्नुहोस
समयमै कर तिरी कर्तव्य पूरा गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर, १७ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राखेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर

शेखरले दोहोर्‍याए कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने कुरा

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताएका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा उहाँले

सिँचाइसम्बन्धी समस्या समाधान हुन्छ: ऊर्जामन्त्री बस्नेत

हेटौँडा,१७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले सिँचाइसम्बन्धी सबै समाधान गर्ने गरी काम गरिरहेको बताएका छन् । मकवानपुरमा जारी माझी राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनमा आज

अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प छैन्: उपप्रधानमन्त्री यादव

धनुषा, १७ चैतः उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प नरहेको बताएका छन् । आज जनकपुरधाममा पिछडा वर्ग महासङ्घ

मुलुकको विकासका लागि सडक निर्माण महत्वपूर्ण छ: उपप्रधानमन्त्री महासेठ

चितवन, १७ चैत । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास गर्नका लागि सडक र पुल पुल निर्माण महत्वपूर्ण भएको बताएका छन् । तनहुँ र चितवन जोड्ने

रिपोर्टर्स क्लबका कोषाध्यक्ष कार्कीलाई वार्षिकोत्सवको अवसरमा विशेष सम्मान

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्धारा सम्मान गरेको छ । क्लबको गरिमा, ख्याती र प्रतिष्ठा बृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको

प्रधानमन्त्री प्रचण्डद्वारा वरिष्ठ सञ्चारकर्मी सुवेदी सम्मानित

काठमाडौं, १७ चैत्र । वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सञ्चारकर्मी सुवेदी सम्मानित भएका हुन् । प्रधानमन्त्री दाहाल

राष्ट्रपति पौडेलले गरे ज्येष्ठ नागरिक भवनको शिलान्यास

तनहुँ, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्नुहुँदै

वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डित सम्मानित

काठमाडौं, १७ चैत्र । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. पण्डित

प्रधानमन्त्री प्रचण्डद्वारा वरिष्ठ चिकित्सक डा. उमा केयाल सम्मानित

काठमाडौं, १७ चैत्र । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. उमा केयाल प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मानित भएकी छिन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट

अरुण नदीमा फेरी बन्द, यातायात सेवा अवरुद्ध

सङ्खुवासभा,१७ चैत । सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार) मा