Logo
प्रमुख समाचार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आईपुगे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं ओर्लिएका छन् । उनी तीन दिने भ्रमणको लागि आज काठमाडौं ओर्लिएका हुन् । दक्षिण एसिया

विस्तृत पढ्नुहोस
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

मलेखुु (धादिङ), २३ मंसिर । चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो ।

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

तनहुँ, २३ मङ्सिर । गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा एक करोड आठ लाख आठ हजार तीन

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

काठमाडौँ, २३ मङ्सिर । कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी

लालबन्दीका तीन छात्र मिलेर इभी ट्रयाक्टर बनाए

बरहथवा (सर्लाही), २३ मङ्सिर । कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण

उर्जामन्त्री खड्का थाइल्याण्ड जाँदै

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का थाइल्याण्ड जाने भएका छन् । मन्त्री खड्का डिसेम्बर ९ देखि ११ सम्म संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले आयोजना गरेको अन्तर्राष्ट्रिय

म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदै छ। कास्की जिल्ला प्रहरी

सिरियाली विद्रोही समूहको दाबी: राष्ट्रपति असादले राजधानी छाडे

काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले

आज राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं, मंसिर २३ । संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको

भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण

चितवन, २३ मङ्सिर । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

काठमाडौं, मंसिर २३ । भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ।

शैक्षिक गुणस्तर सुधारका लागि सिकाइ मेला

रामेछाप, मंसिर २३ । रामेछापको गोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड