Logo
प्रमुख समाचार

सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताएका छन् । २४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित

विस्तृत पढ्नुहोस
बालुवाटार पुगे प्रचण्ड, ओली र देउवा पनि जाँदै

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । तीन नेताबीच साँझ ५ बजेपछि

यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् । उनले कांग्रेससँगको सहकार्य

देशको विकासको लागि समाजवादी मोडेल बनाउन राष्ट्रिय सहमति गर्नुपर्छ : जगन्नाथ खतिवडा

काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले देशको विकासको लागि राष्ट्रिय सहमति कायम गरिनुपर्नेमा जोड दिएको छ । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई अतिथिको

अब म राजनीतिमा हात हाल्दिन तर, विकासबाट टाढा भाग्दिनः राष्ट्रपति पौडेल

चितवन, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने

वरिष्ठ पत्रकार हरिहर बिरहीद्धारा क्लबको भूमिकाको प्रशंसा

काठमाडौं, १७ चैत्र । वरिष्ठ पत्रकार हरिहर विरहीले रिपोर्टर्स क्लबले देश र जनताको मुद्दालाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् । क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन

अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगारी

दाङ,१७ चैत । तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन । ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी हुन् । चालिस वर्षिया पुनको घरमा

लोकतान्त्रिक आन्दोलनमा क्लब र ऋषि धमलाको ठूलो योगदान छ : मनिष सुमन

काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता मनिष सुमनले नेपालको लोकतान्त्रिक आन्दोलनमा रिपोर्टर्स क्लब र यसका नेतृत्व ऋषि धमलाको ठूलो योगदान रहेको स्मरण गराएका छन् । क्लबको २६औं

विवरण उपलब्ध गराउन राप्ती सोनारीका क्रसर उद्योगको अटेरी

बाँके, १७ चैत । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन् । गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य

यो देशलाई अझै दुई/चार जना ऋषि धमला चाहिएको छ : अब्दुल खाँन

काठमाडौं, १७ चैत्र । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खाँनले अहिले देशको राजनीतिक दल, यहाँका नेताहरुभन्दा र राजनीतिक विश्लेषकहरुभन्दा बढि रिपोर्टर्स क्लबलाई जनताले महत्वपूर्ण रुपमा हेरेको बताएका छन् ।

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ, १७ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् । नेपाल रानाथारु युवा समाजले पहिलो पटक

अहिले सांसदहरु पार्टीका लंगौटी भए, देशमा लुटतन्त्र हाबी भएको छ : प्रभु साह (भिडिओसहित)

काठमाडौं, १७ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई संकटबाट बाहिर ल्याउन आफूहरु सक्षम रहेको बताएका छन् । उनले हिजो आन्दोलनको नेतृत्व गरेकाहरुले नै देशलाई लुटेर