Logo
प्रमुख समाचार

पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी संरक्षण गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ मङ्सिर । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ ।

विस्तृत पढ्नुहोस
ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई भेटे, साथमा मानवअधिकारकर्मी तुलसी थापा

काठमाडौं, २२ मंसिर । राप्रपाका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनी मानवअधिकारकर्मी तुलसी थापासहित आज कास्की पुगेका हुन्

पत्रकार महासंघको निर्वाचन : रमेश विष्टको नेतृत्वमा श्रमजीवी पत्रकारहरुको साझा प्यानल सार्वजनिक (नामसहित)

काठमाडौं, २२ मंसिर । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार रमेश विष्टले आफ्नो नेतृत्वको प्यानल सार्वजनिक गरेका छन् । विष्ट नेतृत्वको प्यानललाई ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुको समर्थन

धनगढीका मेयर हमाल अस्वस्थ, थप उपचारको लागि भारत रिफर

काठमाडौं, २२ मंुिसर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् । \ उनलाई थप उपचारको लागि भारतको नयाँ दिल्ली रेफर गरिएको छ हमालनिकट स्रोतल जनाएअनुसार हमाललाई हिजो मस्तिष्कको

प्रधानमन्त्री ओलीमाथि खनिएका प्रचण्डको आरोप : उहाँको दिमागमा यो व्यवस्था लागु गर्ने छैन

काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर आलोचना गरेका छन् । उनले प्रधानमन्त्री ओली हिजो अहिलेको व्यवस्थाको विरोधी भएको भन्दै ओलीको

चितवन पुगेर शेखर कोइरालाले भने–सरकार ढल्दैन

काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पारेका छन् । सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य

‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड-२०८१’ हुँदै, विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई सम्मान प्रदान गरिने

काठमाडौं, २२ मंसिर । गलबन्दी म्युजिक प्रा.लि. को आयोजनामा ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ हुने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी गराइएको

तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास

काठमाडौं, २२ मंसिर । भारतको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको निर्माणको लागि शिलान्यास भएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माण हेतु तेह्रथुम निर्वाचन

आज पाँच जिल्लामा रास्वपाको भेला

काठमाडौैं, २२ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच

कोइराला निवासमा शशांकसँगै चिया पिए देउवाले, शेखर कोइराला चितवनमा व्यस्त

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला विराटनगरमा छन् । उनी पार्टीको कोशी प्रदेशको भेलामा सहभागी हुन उनी हिजै त्यसतर्फ लागेका हुन् । आज भने उनी विराटनगरमा

प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं ओर्लिएकै दिन देउवासँग खटपट सुरू, देउवा र दाहालको एउटै बोली

काठमाडौं, २२ मंसिर । कांग्रेस र एमालेको सत्ता–सहकार्य ५ महिना पुग्न लागेको छ । तर, दुई दलबीचको सहकार्य लामो नजाने सकेत देखा पर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

गोरखा, मंसिर २२ । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक