Logo
प्रमुख समाचार

प्रचण्डको नातिनीको विवाहमा परराष्ट्रमन्त्री राणा पुगिन, प्रचण्डसँग भलाकुसारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा गायिका स्मिता दाहालको विवाह समारोहमा सहभागी भएकी छिन् काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह

विस्तृत पढ्नुहोस
भुटानी राजा स्वदेश फिर्ता, परराष्ट्रमन्त्री राणाले गरिन् विदाई

काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फिर्ता भएका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन्। आज बिहान काठमाडौं आएका भूटानी नरेश वाङचुकले

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने

काठमाडौँ, २१ मङ्सिर । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट

सियोलमा शनिबार दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिने

सियोल, २१ मङ्सिर । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको विरोधमा शनिबार दशौं हजार मानिसले प्रदर्शनमा सहभागिता जनाउने सूचना आफुहरूले पाएको सियोल प्रहरीले जनाएको छ । सियोल महानगर प्रहरीले जारी

दक्षिण कोरियाको सत्तारुढ दलद्वारा युनको राजीनामा माग

सियोल, २१ मङ्सिर । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उनलाई पदबाट हटाउनु उचित भएको बताएका छन्

शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरुलाई परिपत्र

काठमाडौं, २१ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । गत मंसिर १७ मा शिक्षा,

रवि लामिछानेको मानव अधिकार हनन भएको भन्दै रास्वपाको आकस्मिक बैठक

काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक जारी रहेको छ । पार्टी सभापति रवि लामिछानेको मानव अधिकार हनन भएको विषयमा छलफल गर्न आकस्मिक बैठक बसिरहेको बताइएको

आयोगलाई पीडितमैत्री बनाउनुपर्ने द्वन्द्वपीडितको सुझाव

नेपालगञ्ज, २१ मङ्सिर । बाँकेका द्वन्द्वपीडितले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीलाई सत्य पत्ता लगाउन सक्नेगरी सक्षम, विश्वसनीय, पारदर्शी र पीडितमैत्री बनाउनुपर्ने सुझाव दिएका छन् ।

एनपीएलमा रोहितले हिर्काए पहिलो अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा भएको छ । टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका

सभापति देउवा कोशीतिर लागे

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशको यात्रामा निस्किएका छन् । आज (शुक्रबार) उनी कोशी प्रदेशको विभिन्न जिल्लाहरुको यात्रामा निस्किएका हुन् । कांग्रेस नेता शेखर कोइराला

पत्रकार महासंघमा कांग्रेस र एमालेबीच भागबन्डा, अध्यक्षमा चौतारीबाट शर्माले उम्मेदवारी दिँदै

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ । २८ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको

प्रधानमन्त्रीको चीन भ्रमणबारे धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आगामी सोमबार विहान ९