Logo
प्रमुख समाचार

सुहाङ्लाई जिताउन फिल्डमा उत्रिए केपी ओली, साथमा एकनाथ ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपनिर्वाचनको लागि इलाम पुगेका छन् । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा

विस्तृत पढ्नुहोस
जर्मनीका सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेनमा ‘केवल शान्ति’ बारे छलफल गर्ने

बेइजिङ, ४ वैशाख । जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताएका छन् । “राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनमा न्यायपूर्ण

कांग्रेस नेता शिवाकोटीको प्रश्नः प्रचण्ड-केपी कमरेड सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई कहिलेसम्म चोख्याउने ?

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कहिलेसम्म चोख्याउने ? भन्दै सरकारसँग प्रश्न गरेका छन् । विभिन्न सहकारी

पर्यटनमन्त्री तामाङलाई भेटेर जुलीले भनिन्–जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्याकेज बनाउनुहोस

काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) की प्रभावशाली नेृत तथा सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई बृहत्त पर्यटकीय नगरीको रुपमा विकास गर्नको लागि प्याकेज बनाउन माग गरेकी छिन् । संस्कृति, पर्यटन तथा

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर (भारत), ४ वैशाख । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु

मलेखु (धादिङ), ४ वैशाख । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, ४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद्

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

फिक्कल (इलाम), ४ वैशाख । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक

देश र जनहितका काममा विलम्ब नगरौँः जुलीकुमारी महतो

(सांसदसँग रासस संवादका लागि सांसद महतोसँग राससका समाचारदाता बुनु थारूले गरेको कुराकानीको सम्पादित अंश ) काठमाडौँ, ४ वैशाख । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा

नेकपा एसमा एक लाख २० हजार नयाँ सदस्य

काठमाडौँ, ४ वैशाख । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित

प्रचण्डलाई भेट्न बालुवाटार पुगे झलनाथ खनाल

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक परिस्थितिमा छलफल गर्न नेता खनाल आज बिहान

सडकमा निर्माण सामग्री छाड्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं, ४ वैशाख । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई

Screenshot